NepType गृहपृष्ठ

NepType बारे।

NepType अनुप ढकाल र योगदानकर्ताहरूले बनाएको खुला स्रोत नेपाली टाइपिङ उपकरण हो। ब्राउजर प्याड र अफलाइन Mac प्याड उपलब्ध छन्। यसले स्थानीय शब्दकोश र ध्वनिसम्बन्धी नियमबाट रोमन अक्षरलाई नेपालीमा बदल्छ।

परियोजनाको मूल कोड MIT लाइसेन्समा उपलब्ध छ। बाह्य डेटाका छुट्टै सर्तहरू रिपोजिटरीमा छन्।

परियोजना हेर्नुहोस्